६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाजिम्पाटमा ट्रान्सफर्मर जल्दा भीषण आगलागी



अ+ अ-

काठमाडौँ । काठमाडौँको लाजिम्पाटमा भीषण आगलागी भएको छ ।

विजुलीको पोलमा रहेको ट्रान्सफर्मरमा आगलागी भएको हो । यसबाट सडकमा गुडिरहेका सवारी साधन रोकिएका छन् भने जाम लागेको छ ।

थप विवरण आउन बाँकी छ ।