१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्मको भावुक गीत सुनेर अभिषेक बच्चन रोए



अ+ अ-

एजेन्सी । बाबु र छोरीको सम्बन्धमा निकै मनमोहक चलचित्र आउँदैछ, जसको नाम ‘बी ह्याप्पी’ हो ।

यस डान्स एण्ड इमोशन फिल्ममा अभिषेक बच्चन सिंगल बुबाको भूमिकामा देखिनेछन् । यो फिल्म मार्च १४ मा ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुनेछ । यस फिल्मलाई कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाले निर्देशन गरेका हुन् ।

फिल्मबारे कुरा गर्दै अभिषेकले भने– ‘यस फिल्ममा यस्ता धेरै दृश्य छन्, जसले तपाईलाई छुन्छ । त्यहाँ धेरै क्षणहरू छन् जसमा म असहज थिएँ । तर ती भावनात्मक दृश्यहरू थिए, जुन कथाको लागि महत्त्वपूर्ण थियो ।कहिलेकाहीँ एक कलाकारको हैसियतमा तपाईलाई लाग्छ कि यो धेरै गाह्रो काम हो । यस्तो अवस्थामा यस फिल्ममा धेरै भावुक दृश्यहरू छन्, जसलाई गर्दा मलाई अप्ठ्यारो र पीडा भयो ।’