११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आफ्नो २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

शनिबार काठमाडौँमा सार्वजनिक गरिएको क्यालेन्डर अनुसार दुवै पुरुष र महिला टोलीको लागि उमेर, घरेलु तथा अन्तर्राष्ट्रिय समावेश गरिएका छन् ।

विश्वकप छनोटका लागि पुरुष टोलीको विभिन्न अन्तर्राष्ट्रिय भ्रमणलाई पनि क्यालेन्डरमा राखिएको छ । जसअनुसार नेपालले श्रीलङ्का र अष्ट्रेलियाको भ्रमण गर्नेछ ।

टी–२० विश्वकप छनोटका लागि जुलाईमा श्रीलङ्का र अगस्टमा अष्ट्रेलिया भ्रमण राखिएको हो ।

यस्तै, मेन्स सिनियरको लागि मे महिनामा ‘प्री–टुर टु यूके’ भनेर समावेश गरिएको छ । यस्तै, विश्वकपका लागि जुलाईमा श्रीलङ्कामा प्रशिक्षण क्याम्प हुनेछ ।