![](https://newspolar.com/wp-content/uploads/2022/03/202008231009-6fa9f437-1091-42ee-bfdf-6a226bf90d77_medium_mDHj2ZhnaE.jpg)
काठमाडौँ ।भक्तपुरको बोडेस्थित मनोहरा खोलामा आइतबार भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीका अवसरमा हिन्दू नारीहरु पूजा गर्दै ।
नजिकका नदी, खोला, ताल र पोखरीमा ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी सप्त ऋषिको पूजा आराधना गर्दछन् ।