• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

ऋषि पञ्चमीका अवसरमा हिन्दू नारीहरु पूजा गर्दै (फोटोफिचर)



काठमाडौँ ।भक्तपुरको बोडेस्थित मनोहरा खोलामा आइतबार भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीका अवसरमा हिन्दू नारीहरु पूजा गर्दै ।  

नजिकका नदी, खोला, ताल र पोखरीमा  ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी सप्त ऋषिको पूजा आराधना गर्दछन् ।