२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमरेशकुमारले मागे स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका छन् ।

बिहिबार बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले स्वास्थ्यमन्त्री पौडेलको राजीनामा मागेका हुन् ।

सिनियर भएर पनि डा संगिता मिश्रलाई मधेसी भएकै कारण मन्त्रालयको सचिवमा बढुवा नगरेको भन्दै उनले मन्त्री पौडेलको राजीनामा मागेका हुन् ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले डा. विकास देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।