२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्को बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

साँझ ६ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकबस्ने गरी बोलाईएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा पछिल्ला समसामयिक घटनाक्रमदेखि सरकारका नियमित कामबारे छलफल हुने जनाइएको छ ।