२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

४५ दिने महाकुम्भ समापन

४५ दिने महाकुम्भ समापन
अ अ+ अ-

एजेन्सी । भारतको प्रयागराजमा चलेको ४५ दिने महाकुम्भ हिजो (बुधबार) सम्पन्न भएको छ । तर, आज पनि मेलामा भक्तजनको भीड लागेको छ । संगम स्नान गर्न मानिसहरु आउने गरेका छन् । मेलामा पसलहरु पनि लागिरहेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, दुबै उपमुख्यमन्त्री ब्रजेश पाठक र केशव प्रसाद मौर्य, रेलमन्त्री अश्विनी वैष्णव संगम पुगेका छन् ।

योगी र दुवै उपमुख्यमन्त्रीले अराइल घाटमा सरसफाइ गरेका छन् । सबैले गंगाबाट फोहोर निकाले । गंगाको पूजा गरे ।

योगीले दिउँसो गंगा पण्डलमा प्रहरी, सरसफाइ कर्मचारी र नाविकहरूलाई सम्मान गर्नेछन् ।

बुधबार महाशिवरात्रिको अवसर परेको थियो भने महाकुम्भको अन्तिम स्नान थियो । यस अवधिमा १.५३ करोड मानिसले डुबकी लगाए । सम्पूर्ण महाकुंभ कार्यक्रममा कीर्तिमानी ६६ करोड भक्तहरूले स्नान गरे । यो संख्या अमेरिकाको जनसंख्याको दोब्बर (लगभग ३४ करोड) हो ।

संगममा डुब्नेको यो संख्या १९३ देशको जनसङ्ख्याभन्दा बढी हो । महाकुम्भमा आउने भक्तजनको संख्या भारत र चीनमा मात्रै छ । योगी सरकारले विश्वमा हिन्दुहरुको आधा जनसंख्या बराबर मानिस यहाँ आएको दाबी गरेको छ ।