• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित

राजधानीका सवारी गुड्ने सडकमा रम्दै भंगेराहरु, हेरौ यी तस्विर



काठमाडौ । यतिबेला भदौरे घामको समय छ, चराचुरुङ्गीहरु गर्मी र तीर्खाका कारण पानी भएको ठाउ खोज्छन३ । राजधानी काठमाण्डौको भित्रि सडकमा जमेको पानीमा खेल्दै भंगेराहरु ।

कोराना महामारीका कारण निषेधाज्ञा जारी हुदा राजधनीका सडकहरुमा कम सवारी साधन गुडेका छन । मुख्य सडक भन्दा भित्रि सडकमा झन सवारी गुडेकै छैन । यसै मौकामा सडकको खाल्टोमा जमेको पानीमा भंगेराहरु दिउँसोको समयमा खेल्दै  गरेको दृश्यलाई फोटो पत्रकार नबराज श्रेष्ठले आफनो क्यामरामा कैद गर्नुभएको छ ।