२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाल के न्यौपानेको ‘गालाको कालो कोठी‘ सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाली सांगितिक बजारमा बाल के न्यौपानेको स्वरमा रहेको गीत ‘गालाको कालो कोठी‘’ सार्वजनिक भएको छ । जितेन्द्र गिरीको शब्द तथा सङ्गीत, अमोश तामाङको एरेञ्ज र मीना विष्टको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मुनाल शिशिर कोइरालाको निर्देशन रहेको गीतको भिडियोमा सुरज श्रेष्ठ र इभा श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

दीपक गिरीको छायाँकन रहेको भिडियोमा अर्जुन पोख्रेलको सम्पदान रहेको छ । गीतको भिडियोलाई बीके क्रिएशन युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोला :-

https://youtu.be/XfuVDOBjPsE