२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायाग्रा फल्स – फोटोफिचर



अ+ अ-

अमेरिकाको उत्तर पूर्वमा रहेको विश्व प्रसिद्ध नायाग्रा फल्सका विभिन्न भाग कम तापक्रमका कारण जमेर हिउँले ढाकिएका छन् ।

नायाग्रा फल्स नायाग्रा नदीमा बनेको तीन झरनाको समूह हो जसमा एक क्यानडाको ओन्टोरियामा पर्छ भने दुई अमेरिकाको न्यूयोर्कमा छन् ।

यो झरना गोट द्वीपका कारण दुई भागमा बाँडिएका छन् । क्यानडामा भएको झरनालाई हार्सयू फल्स भनिन्छ जबकी अमेरिकामा भएको झरनालाई अमेरिकन फल्स र ब्राइडल वेल फल्स भनिन्छ । यी झरना यति सुन्दर छन् कि हरेक वर्ष लाखौं पर्यटक यो हेर्न आउँछन् ।

तस्बिरः सिन्ह्वा