१३ श्रावण २०८३, बुधबार
,
Latest
नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारी काठमाडौंको अध्यक्षमा शर्मा



अ+ अ-

काठमाडौं । प्रेस चौतारी काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा चयन भएका छन् ।

बुधबार काठमाडौंमा सम्पन्न छैटौं अधिवेशनले शर्माको नेतृत्वमा १७ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।

शर्मा यसअघि सचिवको भूमिकामा रहेका थिए । यस्तै, उपाध्यक्षमा प्रविण रिजाल, शुभद्रा धिताल, सचिवमा श्रीकृष्ण ढकाल, सह-सचिवमा उत्सव बजगाई, राजु नापित तथा कोषाध्यक्षमा कमल पन्थी चयन भएका छन् ।

यसैगरि सदस्यमा रामेश्वर ढकाल, रामकुमार प्याकुरेल, राम कुमार अधिकारी, अमृता नेपाली, अमृत बस्नेत, पूजा सापकोटा, हरि प्रसाल सिग्देल, श्रीकृष्ण बस्नेत, सुजन मैनाली निर्वाचित भए ।