१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्र गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्जहरू (सूचीसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रदेश इन्चार्जहरू तोकेको छ । सोमबार खुमलटारमा बसेको पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोक्ने निर्णय गरेको हो ।

प्रदेश इन्चार्जहरू:

कोशीः हरिबोल गजुरेल
मधेशः मातृका यादव
बागमतीः हितमान शाक्य
गण्डकीः दीनानाथ शर्मा
लुम्बिनीः चक्रपाणि खनाल
कर्णालीः कालीबहादुर मल्ल
सुदूरपश्चिमः गिरिराजमणि पोखरेल
विशेष प्रदेशः जयपुरी घर्ती
सार्क प्रवासः लक्ष्मण पन्त
यूरोप–अमेरिकाः राम कार्की
एसियाः ओम शर्मा




भर्खरै