३० श्रावण २०८३, शनिबार
,
Latest
तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानबाट उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमान बिग्रियो



फाईल फोटो
अ+ अ-

काठमाडौं । जापानमा नेपाल एयरलाइन्सको आरए ४३४ नम्बरको बाइडबडी विमान बिग्रिएको छ ।

नेपाली समय अनुसार बिहान ६ः१० बजे उडान भर्न लागेको विमानको ‘टायर पन्चर’ भएपछि उडान हुन नसकेको हो ।

विमानको ‘टायर ब्लास्ट’ भएपछि उडान हुन नसकेको नेपाल वायुसेवा निगमका प्रवक्ता (प्राविधिक) मनोज कुमार ठाकुरले जानकारी दिए । विमान मर्मत गर्न यहीँबाट प्राविधिक लिएर जाने कि उतै मर्मत गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

उनले भने, ‘यताबाट प्राविधिक लैजाने कि उतैको प्राविधिक लगाएर मर्मत गर्ने भन्नेबारे हामी छलफल गरिरहेका छौं, निर्णय गरेर मर्मत अगाडी बढाउँछौं।’