२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले डाक्यो संसदीय दलको बैठक



file
अ+ अ-

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक आउँदो मंगलबार बस्ने भएको छ ।

संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाइएको छ । त्यसअघि दलको तर्फबाट सांसदहरूको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बर्तौलाका अनुसार संसद भवनको ल्होत्से हलमा अपराह्न १ बजे बोलाइएको बैठकमा दुवै सदनका सांसदहरु सहभागी हुनेछन् ।

उक्त बैठकमा संसद बैठकमा दलको तर्फबाट कसरी प्रस्तुत हुने र विधेयकहरूमा कसरी सहभागी हुने भन्नेबारे सांसदहरूलाई जानकारी गराइने छ ।