२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका दिपा तामाङको ‘नेपाल प्यारो छ’ गित सार्वजनिक



अ+ अ-

काठमाडौं । पछिल्लो समय नेपाली साङ्गीतिक जगतमा अत्यन्तै रुचाईएकी गायिका दिपा तामाङको ‘नेपाल प्यारो छ’ बोलको नयाँ गित सार्वजनिक भएको छ। आमशी उर्वान राईको शब्द तथा संगित रहेको यो गीतको सङ्गीत संयोजन साहस साक्यको रहेको छ । त्यस्तै छायांकन तथा सम्पादन बिनोद मगरले गरेका छन् । 

यस गितको रेकर्डिङ ए वान म्युजिसियन स्टुडियोमा भएको हो । यो गितको रेकर्डिष्ट राजेश श्रेष्ठ हुन भने यो गितलाई मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन।

यो गितको नृत्य कोरियोग्राफी तथा भिडियो निर्देशन पनि आमशी राईले नै गरेका हुन भने उक्त गितको म्युजिक भिडियोमा जेनिशा गुरुङ, रोमा राई लगायतका कलाकारहरुको अभिनय रहेको छ।

भिडियो हेर्नको लागि तलको लिङ्कमा थिच्नुहोला :-

https://youtu.be/7Y4BKrfnlWs