१३ श्रावण २०८३, बुधबार
,
Latest
प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत पोखरा प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्रतीक्षा निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारी नेपाल सोलुखुम्बुको अध्यक्षमा गार्डेन राई सर्वसम्मत



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपाल सोलुखुम्बु शाखाको अध्यक्षमा गार्डेन राई निर्वाचित हुनुभएको छ ।

सोलुको सल्लेरीमा बिहीबार सम्पन्न संगठनको छैटौँ जिल्ला अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा प्रविन राई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

त्यस्तै सचिवमा पुष्प श्रेष्ठ निर्वाचित हुनुभएको छ भने सहसचिवहरूमा भविराज खालिङ र जुनिसा राई सर्वसम्मत हुनुभएको छ ।

कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।
अध्यक्षले सदस्य, केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि पनि सर्वसम्मत निर्वाचित गरेको छ । सदस्यहरूमा क्रमशः शर्मिला पुरी, पवित्रा राई, राजीव शर्मा, यमुना मगर र सुवास बम्जन तामाङ निर्वाचित हुनुभएको छ ।

केन्द्रीय प्रतिनिधिमा डिल्ली शर्मा निर्वाचित हुनुभएको छ भने प्रदेश प्रतिनिधिमा पशी शेर्पा चुनिनु भएको छ ।

अधिवेशन प्रेस चौतारी नेपाल सोलुखुम्बुका अध्यक्ष डिल्ली शर्माको अध्यक्षता तथा केन्द्रिय सदस्य नूतन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

अधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न पत्रकार संगठनका प्रतिनिधि, राजनीतिक दलका नेताहरू लगायतका सहभागिता रहेको थियो ।




भर्खरै