१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुकोनद्वारा रक्तदान, थापाद्वारा प्रशंसा



अ+ अ-

काठमाडौं। राप्रपा नेपाल आबद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले आज काठमाडौंको बालाजु बाईसधारा पार्कमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा सहभागी हुने रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले रचनात्मक र सामाजिक काममा सकृयता देखाएकोमा खुशी प्रकटका साथ टुकोन आबद्ध सबैको प्रशंसा गरे । पार्टी आबद्ध सबै जनबर्गिय संगठनलाई चलायमान भई संगठन केन्द्रित हुन समेत थापाले निर्देशन दिए ।

कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला र टुकोनका अध्यक्ष हिक्मतजङ्ग भण्डारीले यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे । सो अबसरमा टुकोन काठमाडौं अध्यक्ष लाक्पा शेर्पाले करिब एक सय रक्तदाताहरुले रक्तदान गरेको जानकारी दिए ।