२१ पुष २०८१, आईतवार
,
Latest
सरकारले भूकम्प र बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने हृदयाघातबाट पालिका कर्मचारीको निधन इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यकः ऊर्जामन्त्री खड्का विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौंः कुलमान घिसिङ यस्तो छ एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन- पूर्णपाठ पूर्व उपराष्ट्रपति पुन दलीय राजनीतिमा फर्किए एन्फा यु–१६ फुटबलः फ्रेन्ड्स क्लब विजयी कहिले हुन्छ अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल ? एमालेको बैठकमा ओलीः देशभक्त र प्रगतिशील एकजुट भएकोमा प्रतिक्रियावादी आतङ्कित छन् प्याट कमिन्सले रोहित र बुमराहलाई धन्यवाद दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नी टेस्टः भारत १८५ रनमा अलआउट



India’s Rishabh Pant bats during play on the first day of the fifth cricket test between India and Australia at the Sydney Cricket Ground, in Sydney, Australia, Friday, Jan. 3, 2025. (AP Photo/Mark Baker)
अ+ अ-

काठमाडौँ । बोर्डर–गावस्कर ट्रफीको अन्तिम खेलमा भारत १८५ रन बनाएर अलआउट भएको छ । सिड्नीमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले खेलमा ७२.२ ओभर खेल्दै १८५ रन बनाएको हो ।

भारतका लागि ऋषव पन्तले सर्बाधिक ४० रन बनाए भने रविन्द्र जडेजाले २६, जसप्रित बमराहले २२, शुभमन गिलले २० रन बनाए ।

त्यस्तै अस्ट्रेलियाका बलरस्कट बोल्याण्डले सर्बाधिक ४ विकेट लिए भने मिचेल स्टार्कले ३ विकेट लिए । पाट कमिन्सले २ विकेट लिएका थिए भने नाथन लायनले एक विकेट लिए।

यो शृङ्खलामा अहिलेसम्म चार खेल खेलिएका छन् । जसमध्ये दुई खेल अस्ट्रेलियाले जितेको छ भने भारतले एक खेल जितेको छ । त्यस्तै एक खेल ड्र भएको थियो ।

आज भारतका नियमित कप्तान रोहित शर्मा खेलेका छैनन् । उनको स्थानमा जसप्रित बुमराहले कप्तानी गरिरहेका छन् ।