५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक सिग्देलको स्वरमा साहित्यकार पदम विश्वकर्माको नयाँ गजल ‘सोच तिम्रो’ सार्वजनिक



अ+ अ-

अमेरिका । साहित्यकार पदम विश्वकर्माको नयाँ गजल “सोच तिम्रो” भर्खरैमात्र सार्वजनिक भएको छ। चर्चित गायक राज सिग्देलको स्वरमा रहेको “सोच तिम्रो” भन्ने गजलमा राम कार्कीले संगीत भ।रेका छन् भने सुरेश थापाको निर्देशन र दिपक आयार्च, इष्टु कार्की, प्रशन्न पोखरेल र मुना सिलवालको जोडदार अभिनय रहेको छ।

पदम विश्वकर्माको यस अघि शव्द सुमन कविता संग्रह, Word Floret (अनुवादित कविता संग्रह) र तमसुक कथा संग्रह प्रकाशित भएका छन्।

सोच तिम्रो गजल साहित्यकार विश्वकर्माको जन्म दिनको अवसरमा सार्वजनिक गरिएको हो। विश्वकर्मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष र बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष  हुनुहुन्छ । 

भिडियोको लागि तलको लिङ्कमा थिच्नुहोला:- 

https://youtu.be/hw81HXZ7OLo