१७ श्रावण २०८३, आईतवार
,
Latest
काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न ‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल श्रावण २४ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने विविधताबीचको एकता नै राष्ट्रिय एकताको आधार: पूर्व राष्ट्रपति भण्डारी चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर बोल्ट्सका ललितले पाए बाइक



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्दै जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले बाइक प्राप्त गरेका छन् ।

राजवंशीले प्रतियोगितामा १७ विकेट लिएका छन् । ललितले जनकपुरलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले ।

एनपिएलमा सर्वाधिक विकेट लिने खेलाडीहरूको सूचीमा उनी दोस्रो स्थानमा रहेका छन् । जनकपुरका राजवंशीसँगै सुदूरपश्चिम रोयल्सका स्कट कुग्लिाइनले पनि समान १७ विकेट लिएका थिए ।