१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर बोल्ट्सका ललितले पाए बाइक



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्दै जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले बाइक प्राप्त गरेका छन् ।

राजवंशीले प्रतियोगितामा १७ विकेट लिएका छन् । ललितले जनकपुरलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले ।

एनपिएलमा सर्वाधिक विकेट लिने खेलाडीहरूको सूचीमा उनी दोस्रो स्थानमा रहेका छन् । जनकपुरका राजवंशीसँगै सुदूरपश्चिम रोयल्सका स्कट कुग्लिाइनले पनि समान १७ विकेट लिएका थिए ।