२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलको फाइनल हेर्न प्रचण्ड र गृहमन्त्री लेखक कीर्तिपुरमा



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित टियु मैदान पुगेका छन् ।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिचको फाईनलखेल हेर्न प्रचण्ड रंगशाला पुगेका हुन् । प्रचण्डसहित गृहमन्त्री रमेश लेखक, नेता राजेन्द्र महतोलगायत नेताहरु पनि फाइनल खेल हेर्न गएका छन् ।

अहिले जनकपुरले जवाफि ब्याटिङ गरिरहेको छ। सुदूरपश्चिमले जनकपुरलाई जितको लागि १८५ रनको लक्ष्य दिएको छ ।