२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलको फाइनल हेर्न प्रचण्ड र गृहमन्त्री लेखक कीर्तिपुरमा



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित टियु मैदान पुगेका छन् ।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिचको फाईनलखेल हेर्न प्रचण्ड रंगशाला पुगेका हुन् । प्रचण्डसहित गृहमन्त्री रमेश लेखक, नेता राजेन्द्र महतोलगायत नेताहरु पनि फाइनल खेल हेर्न गएका छन् ।

अहिले जनकपुरले जवाफि ब्याटिङ गरिरहेको छ। सुदूरपश्चिमले जनकपुरलाई जितको लागि १८५ रनको लक्ष्य दिएको छ ।