१७ श्रावण २०८३, आईतवार
,
Latest
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल आन्तरिक पर्यटन व्यवस्थापन र उच्च उचाइको जोखिम न्यूनीकरणमा जोड : मन्त्री रिमाल नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरद्वारा काठमाडौँसामु ११८ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गुर्खाज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा विराटनगरले काठमाडौँलाई ११८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ थालेको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११७ रन जोड्यो ।

उसका लागि राजेश पुलामी मगरले २५, दिपक बोहराले २०, स्कट इडवाड्रसले १५, बसिर अहमदले १३, निकोलस किर्तोनले १२ रन जोडे । यस्तै, उसले अतिरिक्त १२ रन पायो ।

बलिङतर्फ काठमाडौँका जेरहार्ड इरास्मसले तीन, दिपेश कँडेलले दुई तथा करण केसी, शाहब आलम र डान डाउथवेटले एक–एक विकेट लिए ।