काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) अन्तरगत आजको पहिलो खेलमा काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
किर्तीपुरस्थित टियु मैदानमा केहिबेरमै सुरु हुने खेलमा काठमाडौंले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।
काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिले बलिङ रोजेका हुन् ।










