५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रबि ओड र अस्मिता अधिकारीको ‘टालाटुली बटुली’ सार्वजनिक (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाल आईडल सिजन २ का बिजेता रबि ओड र अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको गीत ‘टालाटुली बटुली कति राम्री पुतली’ सार्वजनिक गरिएको छ। दुर्गा खनाल घिमिरेको उत्कृष्ट शब्द रचनामा तयार पारिएको यस गीतमा लय तथा संगीत डिबि लामाको रहेको छ भने मिक्सिङ चन्द्र चौधरीले गरेका छन् ।

निकेश खड्काको निर्देशन तथा शुभम भुजेलको कोरियोग्राफी रहेको भिडियोमा अभिनय रंजित पौडेल, रबि ओड र प्रियाना आचार्य ‘मुन्नी’ को अभिनय रहेको छ । छायाँकन बुद्ध थापा, सम्पादन विकास धमलाको रहेको छ। डी फो क्रियशनको प्रस्तुतिमा तयार पारिएको यस गीतलाई युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नको लागि तलको लिङ्कमा थिच्नुहोला-