३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्स र पोर्चुगलबीच बराबरी



अ+ अ-

पेरिस । फ्रान्सले यूईएफए नेसन्स लिगमा आइतबार घरेलु मैदानमा पोर्चुगलसँग निराशाजनक गोलरहित बराबरी खेलेको छ । विश्व च्याम्पियन र युरोपेली च्याम्पियनबीचको खेल अपेक्षाअनुसार कमजोर र फिक्का रह्यो ।

दुवै टिमले पूरा खेल अवधिमा एकरएक मात्र आक्रमण बुन्न सकेन । अर्को शक्तिशाली टिम इटालीले पनि पोल्यान्डसँग गोल रहित बराबरी खेलेको छ । तर इटालीको लगातार १८ खेलको अपराजित यात्रा भने कायम रह्यो ।

दिनको सबैभन्दा ठूलो सफलता भने इंग्ल्यान्डको नाममा रह्यो र उसले बेल्जियमलाई २–१ ले हरायो । बेल्जियमले रोमेलु लुकाकुको गोलले अग्रता लिएयता इंग्ल्यान्डका तर्फबाट वेम्बलीमा मार्कस रसफोर्ड र मेसन माउन्टले गोल गरे ।