५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक राजेश पायल राईको सुमधुर स्वरमा “सपनीमा ” सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । तिलचन आचार्यको शब्दमा गायक राजेश पायल राईको नयाँ गीत सार्वजनिक भएको छ । गायक राजेश पायल राईको सुमधुर स्वरमा “सपनीमा ” बोलको गीत हाम्रो क्रियटिभ क्रियशन युट्युब च्यानलमा सार्वजनिक भएको हो ।

यस गीतमा तिलचन आचार्यको शब्द, रन खड्काको संगीत रहेको छ भने बिष्णु अधिकारीले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा रंजित पौडेल र नग्मा श्रेष्ठको अभिनय रहेको छ ।यस भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन् भने ईश्वोर बम ले कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोलाई माधब बेलबासेले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नको लागि तलको लिङ्कमा थिच्नुहोला:-

https://youtu.be/oq1_lwqNcVg