६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलहमसँग बराबरीमा रोकियो टोटेनहम



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम र फुलहमले बराबरी खेलेका छन् । आइतबार टोटेनहमले फुलहमसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु टोलि टोटेनहमले खेलको ५४ औं मिनेटमा ब्रेनान जोनसोनको गोलबाट सुरुवाती अग्रता लिएको थियो । यता, टम कायर्नीले ६७ औं मिनेटमा गोल गर्दै फुलहमलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन । ८३ औं मिनेटमा गोलस्कोरर कायर्नीले रातो कार्ड खाँदै बाहिरिएका थिए ।

टोटेनहम १३ खेलबाट २० अंकका साथ तालिकाको सातौं स्थानमा छ । फुलहम १९ अंकका साथ १० औं स्थानमा छ ।