६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडको सहज जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले सानदार जित निकालेको छ ।

आइतबार भएको खेलमा युनाइटेडले एभर्टनलाई ४–० गोलले हराएको हो । घरेलु मैदान वल्ड्र ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन मार्कुस रासफोर्ड र जोसुआ जिर्कजीले दुई–दुई गोल गरे ।

रासफोर्डले खेलको ३६ औं र ४७ औं मिनेटमा तथा जिर्कजीले ४१ औं र ६४ औं मिनेटमा गोल गरे ।

जितसँगै युनाइटेड १३ खेलबाट १९ अंकका साथ नवौं स्थानमा छ । एभर्टन ११ अंकका साथ १५ औं स्थानमा छ ।