२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः स्पोर्टिङमाथि आर्सनलको सहज जित, बार्सिलोना विजयी



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङ सिपिलाई ५–१ गोलले हराएको हो ।

पाहुना टोलि आर्सनललाई जित दिलाउन, गाब्रियल मार्टिनेली, काई हाभेट्र्ज, गाब्रियल, बुकायो साका (पेनाल्टीं र लियान्ड्रो ट्रोसार्डले गोल गरे ।

यता, घरेलु टोलि स्पोर्टिङका गोन्कालो इनासिओले एकमात्र गोल गरे । जितसँगै आर्सनलले ५ खेलमा १० अंक जोडेको छ भने टोलि सातौं स्थानमा छ । समान खेलबाट समान अंकसहित स्पोर्टिङ आठौं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब ब्रेस्ट एफसीलाई ३–० गोलले हरायो ।

घरेलु टोलिलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले १० औं मिनेटमा (पेनाल्टी) र इन्जुरी समयमा गरेर दुई गोल गर्दा ६६ औं मिनेटमा ड्यानी ओल्मोले गोल गरे । बार्सिसोला ५ खेलबाट १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । ब्रेस्ट १० अंकसहित नवौं स्थानमा छ ।




भर्खरै