५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका आस्था राउतको ‘यानी माया’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । चर्चित गायिका आस्था राउतको एलबम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । महाराज थापाको एरेन्ज रहेको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ । गितको निर्देशन, छायांकन र सम्पादन हिमाली इन्फ्रा टिमको रहेको छ । निकै राम्रो बनेको सो म्युजिक भिडियोमा हरिबहादुर राउत र म्यूजिक नेपालको लगानी छ ।

भिडियोमा गौरभ विष्ट, कविता नेपाली, श्रीमाला तामाङ र निमा श्रेष्ठ फिचर्ड छन् ।

त्यस्तै भिडियो कोरियोग्राफी भने अनिमा लामाको रहेको छ । भिडियो म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।