२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्री शाही अजरबैजना बाट स्वदेश फिर्ता



अ+ अ-

काठमाडौ—वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको बाकु बाट आज स्वदेश फिर्ता हुनु भएको प्रमुख स्वकीय सचिव लेकक्रिम शाहले बताउनु भयो ।

जलवायु परिर्वतन सम्बन्धी अन्तराष्ट्रिय संयुक्त राष्टसंघीय महासन्धी (यूएनएफसीसी) का पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन(कोप२९) मा सहभागी हुन गत नोबेम्बर ९ मा अजरबैजान प्रस्थान गरेका मन्त्री शाही आज स्वदेश फिर्ता भएका हुन । उक्त सम्मेलनमा विश्ब वाताबरणीय सुबिधा (जिइएफ) ले नेपाललाई १ अर्ब ४६ करोड रुपैया अनुदान उपलब्ध गराउने समेत सम्झौता भएको छ ।

अजरबैजान बाकुमा बंङलादेशका वन वाताबरण र जलवायु परिर्वतन सम्बन्धी मन्त्री स्येदा रिजवाना हसिन सित भेटवार्ता भएको छ । सोही सम्मेलनमा बिश्व बैंकमा ग्लोवल वाताबरण निर्देशक भ्यालेरी एम हिकी संग मन्त्री शाहीको भेट भएको छ ।

कोप २९ सम्मेलनमा अनुकुलन हानिनोक्सानी जलवायु बित्त प्रबिधि बिकास र हस्तान्त्रण क्षमता बिकास अल्पबिकसित राष्ट्रहरुको बिषय जलवायु प्रतिकार्य कार्यन्वयनको प्रभाव पेरिस सम्झौताको दफा ६ सहित सो सम्झौतामा उल्लेखित मापन महासन्धिको दिर्धकालिन बिश्वब्यापी लक्ष्य प्रगति लगायत बिषयमा छलफल भएको छ ।