१३ श्रावण २०८३, बुधबार
,
Latest
स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्री शाही अजरबैजना बाट स्वदेश फिर्ता



अ+ अ-

काठमाडौ—वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको बाकु बाट आज स्वदेश फिर्ता हुनु भएको प्रमुख स्वकीय सचिव लेकक्रिम शाहले बताउनु भयो ।

जलवायु परिर्वतन सम्बन्धी अन्तराष्ट्रिय संयुक्त राष्टसंघीय महासन्धी (यूएनएफसीसी) का पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन(कोप२९) मा सहभागी हुन गत नोबेम्बर ९ मा अजरबैजान प्रस्थान गरेका मन्त्री शाही आज स्वदेश फिर्ता भएका हुन । उक्त सम्मेलनमा विश्ब वाताबरणीय सुबिधा (जिइएफ) ले नेपाललाई १ अर्ब ४६ करोड रुपैया अनुदान उपलब्ध गराउने समेत सम्झौता भएको छ ।

अजरबैजान बाकुमा बंङलादेशका वन वाताबरण र जलवायु परिर्वतन सम्बन्धी मन्त्री स्येदा रिजवाना हसिन सित भेटवार्ता भएको छ । सोही सम्मेलनमा बिश्व बैंकमा ग्लोवल वाताबरण निर्देशक भ्यालेरी एम हिकी संग मन्त्री शाहीको भेट भएको छ ।

कोप २९ सम्मेलनमा अनुकुलन हानिनोक्सानी जलवायु बित्त प्रबिधि बिकास र हस्तान्त्रण क्षमता बिकास अल्पबिकसित राष्ट्रहरुको बिषय जलवायु प्रतिकार्य कार्यन्वयनको प्रभाव पेरिस सम्झौताको दफा ६ सहित सो सम्झौतामा उल्लेखित मापन महासन्धिको दिर्धकालिन बिश्वब्यापी लक्ष्य प्रगति लगायत बिषयमा छलफल भएको छ ।