७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाराग्वेसँग हार्यो अर्जेन्टिना



अ+ अ-

काठमाडौं । विश्वकप छनोट खेलमा अर्जेन्टिना पराजित भएको छ ।

केहिबेरअघि सम्पन्न खेलमा अर्जेन्टिना पाराग्वेसँग २-१ गोलले स्तब्ध बनेको हो ।

घरेलु टोलि पाराग्वेलाई जित दिलाउन खेलको १९ औं मिनेटमा एन्टोनियो सानाब्रीयाले र ४७ औं ओमार अल्डेरेटेले गोल गरे ।

खेलमा अग्रता भने अर्जेन्टिनाले बनाएको थियो । ११ औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

यद्यपि हार बेहोरेपनि अर्जेन्टिना शीर्षस्थानमा छ । ११ खेल बाट उसको २२ अङ्क छ । पाराग्वे १६ अङ्कका साथ छैटौं स्थानमा छ ।