२५ मंसिर २०८१, मंगलवार
,
Latest
महासंघको विधान संशोधन सर्वसम्मत: अध्यक्ष प्रत्यक्ष निर्वाचित, कार्यकाल २ वर्ष बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क सार्वजनिक यस वर्षको ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान वीरगञ्जमा सकियो रवि लामिछानेको बयान, बुधबार कास्की  लैजाने तयारी  आगामी यात्रा तय गर्न यो जित पर्याप्त हुँदैनः रोहित पौडेल एकै खेलमा ६ विकेट लिएका बोसिस्टो भन्छन्– नेपालमा धेरै क्षमतावान् युवा क्रिकेटर छन् प्रधान सेनापति सिग्देल भारत प्रस्थान मिडिल अर्डरमा राम्रो हुन सकेन– दिनेश खरेल नागरिकको मानवअधिकार रक्षामा प्रतिबद्ध छौँः गृहमन्त्री लेखक सर्वोच्चले माग्यो रास्वपा नेताहरूसँग लिखित जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त इजरायली राजदूतको स्वागत



अ+ अ-

काठमाडौँ । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौँ आइपुग्नुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नायब शिष्टाचार महापाल लेखनाथ गौतम तथा यहाँस्थित इजरायली दूतावासका कार्यवाहक राजदूत जनान बेबरले स्वागत गर्नुभयो ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कार्यकालमा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।