५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आउन माया’ बोलको गितमा दयाह्याङ राई मार्मिक अभिनय (भिडियोसहित)



अ+ अ-

काठमाडौं । निकै चर्चा अनि हरेक नेपाली दर्शकको माया पाउन सफल कलाकार दयाह्याङ राईको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । हरेक नेपालीको मन मुटुमा बस्न सफल कलाकार हुन दयाह्याङ राई । चर्चितत गायिका मेलिना राई र गायक सुमन राईको स्वारमा रहेको 'आउन माया' बोलको गित भर्खरै मात्र ट्वेल्भ नोट्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गितमा दयाह्याङ राई र बिमला खाजुमको निकै नै मिठो अभिनय रहेको छ । गितको शब्द हरि लम्सालको रहेको छ भने म्युजिक अरेन्ज पनि हरि लम्सालकै रहेको छ । त्यसैगरी उक्त गितको रेकर्डिष्ट राज बाबु चौधरीले गरेका छन् भने मिक्सिङ र माष्टरिङ भने चन्द्र चौधरीले गरेका छन् ।

हिजो मात्रै सार्वजनिक भएको म्युजिक भिडियो आजसम्म ९४ हजारभन्दा बढिले हेरिसकेका छन् ।