२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: फेरेन्कभारोसीमाथी युभेन्टसको चार गोल



अ+ अ-

लन्डन । युरोपेली च्याम्पियन्स लिगमा बुधबार युभेन्टसले फेरेन्कभारोसीलाई ४–१ ले हरायो र ६ अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ ।

युभेन्टसलाई जित दिलाउनको लागि मोराटाले दुई गोल, डिबालाले एक गोल र अन्तिम गोल एल. ड्याब्लीले गरेका थिए ।

उता फेरेन्कभारोसीका लागि एक गोल भने खेलको खन्तिम समयमा एफ. बोलीले पर्काएका थिए ।