११ असार २०८३, बिहीबार
,
Latest
जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसमका कारण आकाशमै यात्रु बेहोस



फाईल फोटो
अ+ अ-

काठमाडौँ । मौसमका कारण धेरैबेरसम्म जहाज आकाशमै होल्ड भएपछि जहाजमा सवार एक यात्रु बेहोस भएका छन् । काठमाडौँबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमा ती यात्रु बेहोस भएका हुन् । 

काठमाडौँबाट बिहान ७ः४४ मा उडेको सो जहाज निर्धारित समयअनुसार ८ः४४ मा अवतरण गर्नुपर्ने थियो । तर नेपालगञ्जमा मौसम प्रतिकूल देखिएपछि जहाज आकाशमै होल्ड हुनुपरेको थियो । 

समयमै अवतरण नभई धेरैबेर होल्ड भएपछि ती यात्रु आत्तिएर बेहोस भएको बताइएको छ । उनी उपचारपछि निको भइसकेको जनाइएको छ ।