१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर)



अ+ अ-

काठमाडौं । बाढी, पहिरो र डुबानबाट सबैभन्दा धेरै प्रभावित काभ्रेका विभिन्न ठाउँमा अझै विजुली र सञ्चारसम्पर्क छैन । यहाँका नागरिक १० दिनदेखि अँध्यारोमै बस्न बाध्य छन् । सञ्चारसम्पर्कबाट पनि कोशी पारी क्षेत्र बञ्चित छ ।

अब आजदेखि भने यहाँ जेनेरेटरबाट विजुली निकालेर वितरण गरिने भएको छ । त्यसका लागि निकै दु:ख कष्टका साथ जेनेरेटर पुर्‍याइएको छ ।

काभ्रेमा बाढी र पहिरोबाट ७७ जनाको मृत्यु भएको थियो भने अझै केही बेपत्ता छन् ।

 




भर्खरै