२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरण भुजेल र एलिना चौहानको ‘ज्यान दिन राजी भाको छु’ गीत सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । गायक किरण भुजेल र गायिका एलिना चौहानको 'ज्यान दिन राजि भाको छु' म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पहिल्लो समय नेपाली सांगीत िक क्षेत्रमा निकै लोकप्रिय बनेकी छिन् गायिका एलिना चौहान । नारायण रसाईलीको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

त्यस्तै म्युजिक अरेन्ज भने आमोस तामाङ्गले गरेका छन् । गीत को म्युजिक भिडियो  निकै नै राम्रो बनेको र गीत लाई सबैले मन पाराईदिनहुन गायक किरण भुजेलले दर्शक सामु अपिल गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुक मार्फत प्रत्यक्ष प्रसारणमा आएर सबैमा आफ्नो सार्वजनिक म्युजिक भिडियो हेरिदिन आग्रह गरेका हुन् । गीत को मिक्सिङ् र मास्टरिङ सजन साहले गरेका छन् भने भिडियो सम्पादन अर्जुन जिसीले गरेका छन् ।

भिडियोमा सुदिर श्रेष्ठ, जुना सुनदास्, गरिमा शर्मा र अजय श्रिको दमदार अभिनय रहेको छ । गीत को रेकर्डिष्ट भने नरेश बिबिसी रहेका छन् ।