१८ असार २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाह भुटानमा- फोटो फिचर



अ+ अ-

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह भुटान जानु भएको छ । भुटानी राजपरिवारको निमन्त्रणामा उनी आज बिहान ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु जानु भएको हो ।

पूर्वराजा शाहलाई भुटानकी राजकुमारी पेम ल्हादेन पेम वाङचुकले पारो बिमानस्थलमा स्वागत गर्नुभएको छ ।

पूर्वराजाको साथमा छोरी प्रेरणा, भतिजी सितास्मा र सचिवालयका केही सहयोगीहरू रहनु भएको छ । पूर्वराजा आइतबार स्वदेश फर्कने कार्यक्रम छ।