२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक राजेश पायल राईको नयाँ गीत ‘ए पन्छी’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । चर्चित गायक राजेश पायल राईको नयाँ गित 'ए पन्छी' सार्वजनिक भएको छ । दिपक राईको शब्द रहेको यो गितमा महेन्द्र राईको एकदमै मिठो संगित रहेको छ ।

गितको अरेन्ज फनिन्द्र राईले गरेका छन् । त्यस्तै गितको मिक्स सुमन खड्काको रहेको छ ।

गित रेकर्डिष्ट भने सरण चिनमान रहेका छन् । गितको रेकर्डिङ पर्पल स्टुडियोमा गरिएको हो । त्यसैगरी उक्त गितलाई युट्युबको अफिसियल महेन्द्र एण्ड दिपा च्यानलबाट सार्वजनिक गरिएको छ ।