![](https://newspolar.com/wp-content/uploads/2022/03/rakhepa_admin_chief_thapa_2077_LxOZW9Ji2m.jpg)
काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापा कोरोना भाइरस ९कोभिड– १९० संक्रमण मुक्त हुनु भएकाे छ ।
पच्चीस दिनअघि थापा संक्रमित भएपछि होम आइसोलेसनमा हुनुहुन्थ्याे । थापाका अनुसार उहाँले बुधबार जाँचका लागि स्वाब दिनु भएकाे थियाे ।
बुधबारै उहाँको रिपोर्ट नेगेटिभ आएको हाे ।