२५ असार २०८३, बिहीबार
,
Latest
महारानीथान-छाप-डाँडाखेत-ठूलोखोला सडक स्तरोन्नति लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र भुटान जाँदै



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जानु हुनुभएको छ ।

पूर्वराजा शाह आगामी साता भुटानमा जानुहुने भएको हो । पूर्वराजाको संवाद सचिवालयले विज्ञप्ति जारी गर्दै आगामी साता भुटान जाने कार्यक्रम तय भएको जानकारी दिएको हो ।

पूर्वराजाका संवाद सचिव फणिन्द्रराज पाठकले निजी भ्रमणका लागि भुटान जान लाग्नुभएको जानकारी दिनुभएको छ ।