३ भाद्र २०८३, बुधबार
,
Latest
बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व रग्बी संघद्वारा नेपाल रग्बीलाई सदस्यता प्राप्त



अ+ अ-

काठमाडौं । विश्व रग्बीको मंसिर ३ गते सम्पन्न भएको बैठकबाट नेपाल रग्बी संघलाई एशोसिएट सदस्यता प्राप्त भएको छ । सन् २०१८ मा नेपाल रग्बीले एशिया रग्बी महासंघको पुरक सदस्यता प्राप्त गरेको थियो । वि.स २०६९ साल देखि नेपालमा रग्बि खेलको लागि गरेको मेहनतको मुख्य उपलब्धी भएको अध्यक्ष टंक लाल घिसिङले बताउनु भयो । घरेलु र बाह्य प्रतियोगिता लगायत रग्बि खेलको लागि लागिपर्ने सबै सम्बन्ध पक्षहरुको साझा उपलब्धी भएको उँहाले जानकारी दिनुभयो ।

उक्त निर्णय सँगै नेपाल रग्बी संघ आयम बढेको उनको दाबी छ । यो जिम्मेवारीलाई निर्वाह गर्न नेपाल रग्बी संघ तयार रहेको जनाएको छ ।  नेपाल रग्बी विश्व रग्बीको सदस्यता लागि महत्तवपूर्ण सहयोग गर्नुहुने नेपाल ओलमपकि कमिटि, नेपाल राष्ट्रिय खेलकुद परिषद तथा एशिया रग्बीलाई धन्यवाद सहित विश्व रग्बी प्रति आभार व्यक्त गरेका छन् ।