२९ भाद्र २०८३, सोमबार
,
Latest
तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्री र डा केसीबीच छलफल



अ+ अ-

काठमाडौँ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र डा गोविन्द केसीबीच छलफल भएको छ । उहाँहरुबीच चिकित्सा क्षेत्रका विद्यमान समस्याबारे छलफल भएको बताइएको छ ।

पछिल्लो समय मेडिकल कलेजहरुमा विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विषयमा विभिन्न कलेजमा आन्दोलन भइरहेको छ र डा केसीले तिनै विषयमा सुझाव दिनुभएको मन्त्री पौडेलले बताउनुभयो । उहाँले डा केसीका महत्वपूर्ण सुझावप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।