९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार शेयर बजार पहिलो घण्टामा १.११ अंकले ओरालो, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार



अ+ अ-

काठमाडौं । सोमबार नेप्से कारोबारको पहिलो घण्टामा परिसूचक १ दशमलव ११ अंकले ओरालो लागेको छ । १ हजार ७८९ दशमलव ३६ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव शून्य ६ प्रतिशत घटेर १ हजार ७८१ दशमलव ७० विन्दुमा पुगेको छ । पहिलो घण्टाको अवधिमा १८८ ओटा कम्पनीको रू. १ अर्ब १४ करोड ९८ लाख बराबरको २५ लाख ५६ हजार ११२ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार ११ हजार ५२१ पटकको व्यापारमा भएको हो ।  

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी व्यापार, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू.१ हजार १३३ मा कारोबार भइरहेको छ ।




भर्खरै