११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा आज नेरुडे लघुवित्तको ५ लाख ९६ हजार कित्ता बोनस शेयर सूचीकृत



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ५ लाख ९६ हजार ४ सय ७० कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको उक्त बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । 

कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको उक्त शेयर सूचीकरण भएको नेप्सेले जनाएको छ ।